आइतबार, असोज ६ गते २०८१    
images
images

बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरु)

images
शनिबार, भदौ ९ २०८०
images
images
बागमतीमा र्‍याफ्टिङ (तस्बिरहरु)

बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म ६ किलोमिटर दुरीमा जलयात्रा गरिएको छ।

images
images

काठमाडौं- बागमती नदीमा आज र्‍याफ्टिङ गरिएको छ। बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्बर्द्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको हो।

images
images
images

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो।
     
बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म ६ किलोमिटर दुरीमा जलयात्रा गरिएको छ। पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए। पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो।   

तस्बिरहरु :

bagmati-rafting (6).jpg

images
bagmati rafting.jpg
bagmati-rafting (3).jpg
bagmati-rafting (1).jpg
bagmati rafting .jpg


प्रकाशित : शनिबार, भदौ ९ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend