शुक्रबार, असोज ४ गते २०८१    
images
images

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्ष

images
सोमबार, कात्तिक २९ २०७८
images
images
गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्ष

अधिकारीले नोभेम्बर १५ देखि लागु हुने गरि अध्यक्षता गर्ने छन्।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सको अध्यक्ष चयन भएका छन्। कात्तिक २९ मा भएको ४२औं सार्क फाइनान्स गभर्नरस् ग्रुप मिटिङले अधिकारीलाई १ वर्षका लागि अध्यक्ष चयन गरेको हो।

images
images
images

अधिकारीले नोभेम्बर १५ देखि लागु हुने गरि अध्यक्षता गर्ने छन्। भर्चुअल बैठकमा नेािल राष्ट्र बैंकका गभर्नरसहित बंगलादेश बैंक,रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्भ बैंक, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान, र सेन्ट्रल बैंक अफ श्रीलंकका गभर्नर तथा डेपुटी गभर्नरहरुको सहभागिता थियो। 

हाल सार्क फाइनान्सका अध्यक्ष माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिम छन्। 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend