आइतबार, असोज ६ गते २०८१    
images
images

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

images
मंगलबार, भदौ ५ २०८०
images
images
अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन्। २०७२ को भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो।

images
images

काठमाडौं- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन।

images
images
images

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इन्जिनियर रेणु महर्जनले जानकारी दिइन्।

साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो। त्यसमध्ये ४२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। हाल ११ सम्पदा पुनःनिर्माण हुन बाँकी छ। २२ वटा सम्पदा पुनःनिर्माणमा भने अझै केही हुन नसकेको हो।

हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन्। रासस

images


प्रकाशित : मंगलबार, भदौ ५ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend