आइतबार, असोज ६ गते २०८१    
images
images

दश महिनाकै उच्च भयो अमेरिकी डलरको भाउ 

images
मंगलबार, साउन ३० २०८०
images
images
दश महिनाकै उच्च भयो अमेरिकी डलरको भाउ 

यो २०७९ को कात्तिक ३ गतेपछिको उच्च हो। गएको कात्तिक ३ गते १३३ रुपैयाँ १४ पैसा पुगेको थियो।

images
images

काठमाडौं- अमेरिकी डलरको विनिमय दर गएका दश महिनाकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य एकको १३३.०३ रुपैयाँ पुगेको छ। 

images
images
images

 

यो २०७९ को कात्तिक ३ गतेपछिको उच्च हो। गएको कात्तिक ३ गते १३३ रुपैयाँ १४ पैसा पुगेको थियो। भारतीय रुपैयाँको निरन्तरको गिरावट भइरहेकाले नेपाली रुपैयाँ पनि कमजोर भएको हो।

वितेका केही दिनदेखि अमेरिकी डलर एसियन मुद्राको तुलनामा बलियो हुँदै गएको छ। पछिल्लो समय अमेरिकी डलर झन बलियो हुँदै आएको छ। 

images

 


प्रकाशित : मंगलबार, साउन ३० २०८००४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend