आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद दिने, साउन २५ पछि आवेदन दिन पाइने

बुधबार, साउन १७ २०८०
सिनर्जी पावरले ५० प्रतिशत हकप्रद दिने, साउन २५ पछि आवेदन दिन पाइने

हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँले बढ्ने छ।

काठमाडौं- सिनर्जी पावर डेभलपमेन्ट लमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले साउन २५ देखि भदौ १३ गतेसम्म सेयर जारी गर्न लागेको हो। 

कम्पनीको दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउने छन्। गत साउन ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन्।

कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रूपैयाँ छ। यसको ५० प्रतिशत सेयर जारी गर्न लागेको हो। हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ३२ लाख ८७ हजार ५०० रूपैयाँले बढ्ने छ।


प्रकाशित : बुधबार, साउन १७ २०८००६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend