आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

विकास बैंकलाई पनि काउन्टर साइक्लिकल बफर, १३.५ प्रतिशत पुँजीकोष तोकियो 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १२ २०८०
विकास बैंकलाई पनि काउन्टर साइक्लिकल बफर, १३.५ प्रतिशत पुँजीकोष तोकियो 

काठमाडौं- नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरूलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको छ।

अब वाणिज्य बैंकहरूले झैँ विकास बैंकहरूले पनि थप २.५ प्रतिशत पुँजी कोष कायम गर्नुपर्नेछ।

काउन्टर साइक्लिकल बफर अनुसार ११ प्रतिशत कायम गर्दै आएको पुँजीकोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पुँजी थपिन्छ। कुल १३.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। 


प्रकाशित : शुक्रबार, साउन १२ २०८००७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend