सोमबार, असार २९ गते २०८३    
सोमबार, असार २९ २०८३

बैंकिङ अराजकता रोक्न बैंकिङ कसुर ऐन संशोधन गरिने

आइतबार, साउन ७ २०८०
बैंकिङ अराजकता रोक्न बैंकिङ कसुर ऐन संशोधन गरिने

विद्यमान बैकिंङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने मौद्रिक नीतिमा उल्लेख छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ अराजकता रोक्न ऐन नै संशोधन गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको मौद्रिक नीतिमार्फत ऐन संशोधन गर्ने भएको हो।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर-व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी ऐन संशोधन गर्ने नीति लिएको छ।

विद्यमान बैकिंङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने मौद्रिक नीतिमा उल्लेख छ।

प्रकाशित : आइतबार, साउन ७ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend