शुक्रबार, असोज ४ गते २०८१    
images
images

इन्धनको मूल्य बढ्यो, कुनमा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २४ २०७८
images
images
इन्धनको मूल्य बढ्यो, कुनमा कति?
images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

images
images
images

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर ७५ रूपैयाँ, आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रूपैयाँ बढाएको छ। 

received_2973126812953568.jpeg


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८१४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend