आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

प्राधिकरणले सरकारलाई बुझायो ५८ करोड लाभांश, सम्पत्ति ५ खर्ब पुग्यो

images
images
images
प्राधिकरणले सरकारलाई बुझायो ५८ करोड लाभांश, सम्पत्ति ५ खर्ब पुग्यो

नेपाल नागरिक उडड्यन प्राधिकरणको सम्पत्ति ५ खर्ब पुगेको छ। प्राधिकरणको स्वामित्वमा ३ ठूला अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् भने ५८ वटा अन्तारिक उडानका लागि विमानस्थल रहेका छन्। 

images
images

काठमाडौं- नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपाल सरकारलाई लाभांशबापत सरकारको खातामा ५८ करोड रूपैयाँ दाखिला गरेको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले आम्दानी र खर्चपछिको नाफाबाट सरकारलाई लाभांशबापत ५८ करोड रूपैयाँ बुझाएको हो।

images

३३ विमानस्थलहरु सञ्चालनमा रहेको प्राधिकरणको चलअचल सम्पत्ति ५ खर्ब पुगेको छ। प्राधिकरणको स्वामित्वमा ३ ठूला अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् भने ५८ वटा आन्तरिक उडानका लागि विमानस्थल रहेका छन्। 

images

प्राधिकरणले अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा उडान भर्ने एयरलाइन्सहरुको नियमन र सेवा दिँदै आएको छ। 

images
images

 

images

प्रकाशित : सोमबार, असार २५ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस