बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन रुटमा कति घट्यो?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १९ २०८०
इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन रुटमा कति घट्यो?

काठमाडौं- हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समेत घटेको छ। सोमबार राति नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँले घटाएसँगै हवाई कम्पनीहरुले झन्डै १० प्रतिशत इन्धन सचार्ज घटाएका हुन्।

माउन्टेल फ्लाइटमा ४ सय ८५ रूपैयाँ घटेको छ। त्यस्तै काठमाडौं-धनगढी उडानमा ६ सय १५ रूपैयाँ घटेको छ भने विरानटनगर-नेपालगञ्ज उडानमा ७ सय ५० रूपैयाँ घटेको छ। काठमाडौं-सिमरा उडानमा १ सय २५ रूपैयाँ घटेको छ।

कुन उडानमा कति घट्यो ? 

1.jpg

 

 

4.jpg

5.jpg


प्रकाशित : मंगलबार, असार १९ २०८००८:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend