शुक्रबार, असोज ४ गते २०८१    
images
images

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

images
मंगलबार, असार १९ २०८०
images
images
मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

चाँदी आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको हो। 

images
images
images

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, असार १९ २०८००५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend