शुक्रबार, असोज ४ गते २०८१    
images
images

नवलपरासीमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण सुरू

images
बिहीबार , असार १४ २०८०
images
images
नवलपरासीमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण सुरू

यो अभियान जिल्लाभर नै सञ्चालन हुने र सबैले पुर्जा पाउने सांसद विनोद चौधरीले जानकारी दिए।

images
images

काठमाडौं- नवलपरासीमा भूमिहीनलाई औपचारिक रूपमा जग्गाधनी प्रमाणपत्र वितरण सुरू भएको छ।

images
images
images

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र नेपाली कांग्रेसका सांसद विनोद चौधरीको उपस्थितिमा बर्दघाट नगरपालिका-१३ बाट बिहीबारदेखि जग्गाधनी प्रमाणपत्र वितरण सुरू गरिएको हो। 

यो अभियान जिल्लाभर नै सञ्चालन हुने र सबैले पुर्जा पाउने सांसद चौधरीले जानकारी दिए।

जिल्लाका सबै भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन मन्त्रालय क्रियाशील रहने मन्त्री श्रेष्ठले बताइन्। 

images


प्रकाशित : बिहीबार , असार १४ २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend