बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

काठमाडौं-नारिता उडानमा नियम उल्लंघन गरेको भन्दै नेपाल एयरलाइन्सका दुई क्याप्टेन ग्राउन्डेड

बिहीबार , असार ७ २०८०
काठमाडौं-नारिता उडानमा नियम उल्लंघन गरेको भन्दै नेपाल एयरलाइन्सका दुई क्याप्टेन ग्राउन्डेड

काठमाडौं- काठमाडौंदेखि नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको भन्दै नेपाल एयरलाइन्सका दुईजना क्याप्टेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्डेड गरिदिएको छ। 

काठमाडौं-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको भन्दै दुई क्याप्टेनलाई अर्को सूचना नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले ग्राउन्डेड गरिएका क्याप्टेनको नाम भने खुलाएको छैन। 


प्रकाशित : बिहीबार , असार ७ २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend