मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सुदूरपश्चिमले ल्यायो २९ अर्ब २६ करोडको बजेट

शुक्रबार, असार १ २०८०
सुदूरपश्चिमले ल्यायो २९ अर्ब २६ करोडको बजेट

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पुँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन्।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

चालु आर्थिक वर्ष ०७९/८० को बजेटभन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार रुपैयाँ कमी हो।

प्रकाशित : शुक्रबार, असार १ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend