बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पोखरा विमानस्थलमा असार ६ गते चीनबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने

शुक्रबार, असार १ २०८०
पोखरा विमानस्थलमा असार ६ गते चीनबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने

चीनको छेन्दुबाट चार्टर उडान हुने भएको छ। छेन्दु-पोखरा-काठमाडौं- छेन्दु उडानका लागि सिचुवान एयरलाइन्सले चार्टर उडान गर्न लागेको हो।

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यवसायीक चार्टर उडान हुने भएको छ।

असार ६ गते बुधकार पहिलो पटक चार्टर उडान हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जनाकारी दिए।

यो नै पोखराअन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान हो। चीनको छेन्दुबाट चार्टर उडान हुने भएको छ। छेन्दु-पोखरा-काठमाडौं- छेन्दु उडानका लागि सिचुवान एयरलाइन्सले चार्टर उडान गर्न लागेको हो।

सुरुमा एउटा चार्टर उडान हुने र नियमित उडानका लागि छलफलका भइरहेको निरौलाले जानकारी दिए।


प्रकाशित : शुक्रबार, असार १ २०८०१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend