शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालका तीन बैंकलाई 'ग्लोबल एसएमई फाइनान्स' सम्मान 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १८ २०७८
नेपालका तीन बैंकलाई 'ग्लोबल एसएमई फाइनान्स' सम्मान 

एसएमई फोरम २०२१ को अवसरमा नबिल, प्राइम बैंक तथा मुक्तिनाथ विकास बैंक सम्मानित भएका हुन्। 

काठमाडौं-  नेपालका तीनवटा बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय सम्मान पाएका छन्। 

अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी)एसएमई फाइनान्स फोरमको सम्मानबाट दुई वाणिज्य बैंक र एक विकास बैंक सम्मानित भएका हुन्। 

एसएमई फोरम २०२१ को अवसरमा नबिल, प्राइम बैंक तथा मुक्तिनाथ विकास बैंक सम्मानित भएका हुन्। 

साना तथा मझौला व्यवसायीलाई ऋण तथा सहायतामा सहयोग गरेको भन्दै यो फोरमले एसिया  क्षेत्रबाट नेपालका वित्तीय संस्थालाई सम्मान गरेको हो। 

एसएमई फोरमको क्रममा एसियाबाट तीनवटा संस्थालाई गोल्ड तथा सिल्भर अवार्ड दिएको छ। बाँकी संस्थाले सम्मान पाएका हुन्। 


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend