शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

२ अर्ब ३६ करोड राजस्व छली गरेको आराेपमा १७ फर्मविरुद्ध मुद्दा दायर

बुधबार, कात्तिक १७ २०७८
२ अर्ब ३६ करोड राजस्व छली गरेको आराेपमा १७ फर्मविरुद्ध मुद्दा दायर

विभागले झुट्टा तथा नकक्ली मूल्य अधिवृद्धि विजक प्रयोग गरी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो। 

काठमाडौं- राजस्व अनुसन्धान विभागले १ अर्ब ३६ करोड ४५ लाख विगो असुल उपर गरी जरिवाना र कैद सजाय माग गर्दै राजस्व छली गर्ने २ कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

विभागले झुट्टा तथा नकक्ली मूल्य अधिवृद्धि विजक प्रयोग गरी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो। 

विभागले सांग्रिला ट्रेड एण्ड सप्लायर्स र महालक्ष्मी ट्रेड कन्सर्न लगायत १७ कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित : बुधबार, कात्तिक १७ २०७८१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend