शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध

उपाध्याय निर्विरोध भएका हुन्। 

काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध  भएका छन्। 

कात्तिक २३ गतेका लागि तोकिएको निर्वाचनको पूर्वनिर्धारित कार्यकालिका अनुसार  तोकिएको समयमा अध्यक्षमा उपाध्यायकोमात्र उम्मेद्वारी परेको  छ। 

निर्धारित समयमा उपाध्यायकोमात्र उम्मेद्वारी परेको संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए। उनी कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छन्। 

कात्तिक २३ गते हुने साधारणसभाबाट अनुमोदन भएपछि उपाध्यायले अध्यक्षले जिम्मेवारी लिनेछन्। 

 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend