शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य घट्याे

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
सुनको मूल्य घट्याे

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। 

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। 

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १६ गते सुनको मूल्य ९२ हजार रुपैयाँ थियो। 

बजारमा चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा  २५ रुपैयाँ घटेर १२  सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतिताेला १२ सय ५० रुपैयाँमा काराेबार भएकाे थियाे।

*सुनकाे मूल्य घटेकाे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ 

 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend