बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड

सोमबार, जेठ १५ २०८०
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड

काठमाडौं- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड विनियोजन गरेको छ। 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले पर्यटन  मन्त्रालयलाई ११ अर्ब ९६ करोड विनियोजन गरिएको जानकारी दिएका हुन्। 

पर्यटकीय गन्तव्य, पर्यटन पूर्वाधार तथा विमानस्थल स्तरोन्नति गरिने पनि बताइएको छ।

साथै दुर्गम उडानमा सहुलियत समेत दिने विषय बजेटमा उल्लेख छ।


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend