बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुर्गम उडानमा सहुलियत

सोमबार, जेठ १५ २०८०
दुर्गम उडानमा सहुलियत

काठमाडौं- सरकारले दुर्गम उडान कोल्याप्स हुने भएपछि सहुलियत दिने भएको छ। 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। उनले दुर्गम उडानलाई सहज बनाउन सहुलियत दिने बताएका हुन्।


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend