शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने

मंगलबार, कात्तिक १६ २०७८
मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने

मनकामना स्मार्ट लघुवित्तले पहिलो वर्षनै १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

काठमाडौं- मनकामना स्मार्ट लघुवित्तले पहिलो वर्षनै १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। केही महिना अगाडि मात्रै कम्पनीले साधारण सेयर जारी गरेको थियो।

कम्पनीले १९०५ रुपैयाँमा अन्तिम कारोबार भइरहेको लघुवित्तले १७ प्रतिशत बोसन सेयर लाभांशको रुपमा दिन लागेका हो। कम्पनीको कात्तिक १६ गते बसेको बैठकले सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend