बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

काठमाडौंबाट बैंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्काइयो

शनिबार, जेठ १३ २०८०
काठमाडौंबाट बैंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्काइयो

जहाजमा चरा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

काठमाडौं- काठमाडौंबाट बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्काइएको छ।

जहाजमा चरा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको छ।

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको थियो। 
 


प्रकाशित : शनिबार, जेठ १३ २०८००८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend