बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाइने

शुक्रबार, जेठ ५ २०८०
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाइने

काठमाडौं- सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत अगाडि बढाउने घोषणा गरेको हो।

सर्वोच्च अदालतले समेत बाटो खुला गरेको निजगढ विमानस्थल निर्माण अलमलमा परिरहेका बेला सरकारले काम अगाडि बढाउने घोषणा गरेको हो। सरकारले अध्ययन समिति बनाएर आवश्यक रहेको प्रतिवेदनसमेत बुझिसकेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend