बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सले जेठ २९ देखि मलेसियाबाट गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने

बिहीबार , जेठ ४ २०८०
नेपाल एयरलाइन्सले जेठ २९ देखि मलेसियाबाट गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने

निगमले क्लालम्पुरबाट जोहोरबारुसम्म स्टल बस समेत सञ्चालन गर्ने जनाएको छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ।

निगमले जेठ २९ गतेबाट सातामा एउटा उडान मलेसियाको क्लालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न लागेको हो। निगमले काठमाडौं-क्लालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा उडान हुने जनाएको छ।

उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ। साथै निगमले क्लालम्पुरबाट जोहोरबारुसम्म स्टल बस समेत सञ्चालन गर्ने जनाएको छ।


प्रकाशित : बिहीबार , जेठ ४ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend