बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

छ महिनामा हेलिकप्टरले पाए १६ हजार यात्रु 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
images
images
छ महिनामा हेलिकप्टरले पाए १६ हजार यात्रु 

विदेशी पर्यटक नआएपनि आन्तरिक सेवामै हेलिकप्टर कम्पनीहरुले व्यापार पाएपनि पूर्ण क्षमता भने उपयोग भएको छैनन्।

images
images

काठमाडौं -

images
images

सन् २०२१ को छ महिनामा हेलिकप्टर कम्पनीहरुले १६ हजार बढी यात्रुलाई सेवा दिएका छन्। 

images
images

कोरोना कहरकै बीचमा हेलिकप्टर कम्पनीहरुले  सन्तोषजनक व्यापार पाएका हुन्। 

images
images

बिरामीको उद्धारदेखि वस्तु ढुवानीसम्मको काममा हेलिकप्टर कम्पनीहरु यो बीचमा सक्रिय रहेका थिए। 

यो बीचमा सबैभन्दा धेरै सिम्रिक एयरले यात्रुलाई सेवा दिएको छ। सिम्रिक एयरले ३ हजार ८ सय ९१ यात्रुलाई सेवा दिएको हो। 

त्यस्तै मनाङ,कैलाश  र अल्टिच्युड रहेका छन्। 

विदेशी पर्यटक नआएपनि आन्तरिक सेवामै हेलिकप्टर कम्पनीहरुले व्यापार पाएपनि पूर्ण क्षमता भने उपयोग भएको छैनन्।

अधिकांस कम्पनीहरुले सिमित संचालन कामयमै राखेका छन्। विदेशी पर्यटक आएपछि हिमाली क्षेत्रमा उद्धार उडानमा व्यस्त हुने हेलिकप्टरहरु पछिल्लो समय स्थानीय उडानमा खटिएका छन्। कतिपय कम्पनीहरुले विशेषगरी जलिवद्युत आयोजनाको सामन ढुवानी जस्ता काममा धेरै खटिएका थिए। 

heli.jpg


प्रकाशित : आइतबार, भदौ २० २०७८०४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend