बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भैरहवाबाट काठमाडौं आउँदै गरेको श्री एयरको जहाज बीचबाटै फर्कियो

अवतरणको पर्खाइमा यती एयर

सोमबार, वैशाख २५ २०८०
भैरहवाबाट काठमाडौं आउँदै गरेको श्री एयरको जहाज बीचबाटै फर्कियो
फाइल तस्बिर

काठमाडौंबाट भैरहवा उडेको जहाज आधा घण्टादेखि भैरहवा क्षेत्रको आकाशमा फन्को मारिरहेको छ।

काठमाडौं- भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाज भैरहवा नै फर्किएको छ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज पुन: गौतम बुद्ध विमानस्थलमै फर्काइएको छ।

जसका कारण भैरहवा विमानस्थलको उडान समेत प्रभावित भएको छ। काठमाडौंबाट भैरहवा उडेको यतीको जहाज आधा घण्टादेखि भैरहवा क्षेत्रको आकाशमा फन्को मारिरहेको छ। 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend