बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस सेयर कति?

आइतबार, वैशाख १७ २०८०
पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस सेयर कति?

कम्पनीले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।


प्रकाशित : आइतबार, वैशाख १७ २०८००६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend