शुक्रबार, असोज ४ गते २०८१    
images
images

‘टेक अफ’को समयमा चरा ठोक्किएको अनभुव भयो, मापदण्ड पालना गरेर सामान्य उडान जारी : फ्लाइ दुबई 

images
सोमबार, वैशाख ११ २०८०
images
images
‘टेक अफ’को समयमा चरा ठोक्किएको अनभुव भयो, मापदण्ड पालना गरेर सामान्य उडान जारी : फ्लाइ दुबई 

त्यसपछि निर्धारित मापदण्ड परिपालना गर्दै सामान्य उडान निरन्तर गरिएको र ००:१४ बजे अवतरण हुने उनले जानकारी गराएका छन्। 

images
images

काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको समयमा फ्लाइ दुबईको जहाजमा आगो लागेको थियो। 

images
images
images

आगलगीपछि जहाज अहिले सुरक्षित उडानमा गइसकेको छ। तर उक्त जहाजमा किन र कसरी आगो लाग्यो भन्ने विषयमा एयरलाइन्सका प्रवक्ताले जानकारी गराएका छन्। 

फ्लाइ दुबईका प्रवक्ताले उडानको समयमा चरा ठोक्किएको अनुभव भएको उल्लेख गरेका छन्। फ्लाइ दुबईका प्रवक्तालाई उल्लेख गर्दै दुबई मिडिया अफिसले ट्विट गरेको छ। 

‘काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडानको समयमा चरा ठोक्किएको जस्तो अनुभव भएको थियो’ प्रवक्तालाई उल्लेख गर्दै लेखिएको छ। 

images

त्यसपछि निर्धारित मापदण्ड परिपालना गर्दै सामान्य उडान निरन्तर गरिएको र ००:१४ बजे अवतरण हुने उनले जानकारी गराएका छन्। 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend