बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

७ गते आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान ७ घण्टा अवरुद्ध हुने

मंगलबार, वैशाख ५ २०८०
७ गते आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान ७ घण्टा अवरुद्ध हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात गते ७ घण्टा अवरुद्ध हुने भएकाे छ।

विमानस्थल कार्यालयका अनुसार सूचना प्रणाली युपीएस जडान कार्य जारी रहेकाले ७ गते १ बजेदेखि ७ बजे साँझसम्म उडान अवतरण बन्द हुने जानकारी दिएकाे छ। 

विमानस्थलमा यात्रुको सुरक्षामा थप अभिवृद्धि गर्नका लागि अनलाइन युपीएस जडान गर्न लागिएकाले उडान अवतरण बन्द गर्न लागिएको कार्यालयले जनाएको छ।

FB_IMG_1681831597158.jpg

 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८०१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend