बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

टावर र पाइलटबीच सञ्चारमा समस्या देखिँदा एक घण्टा उडान प्रभावित

मंगलबार, वैशाख ५ २०८०
टावर र पाइलटबीच सञ्चारमा समस्या देखिँदा एक घण्टा उडान प्रभावित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावर र पाइलट बीचको सञ्चारमा समस्या देखिँदा एक घण्टा उडान तथा अवतरण प्रभावित भएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सञ्चारमा केही समस्या देखिँदा उडान प्रभावित भए पनि अहिले सबै उडान सामान्य भइसकेको छ।


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend