बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पोखरालगायत तीन विमानस्थलको उडान प्रभावित

आइतबार, वैशाख ३ २०८०
पोखरालगायत तीन विमानस्थलको उडान प्रभावित

काठमाडौं- उडानका लागि अनुकुल भिजिबिलिटी नहुँदा केही विमानस्थलको आन्तरिक उडान प्रभावित भएको छ। 

भरतपुर, सिमरा र पोखरा विमानस्थलमा उडान अनुकुल भिजिबिलिटी नहुँदा उडानहरु प्रभावित भएकाे हाे।


प्रकाशित : आइतबार, वैशाख ३ २०८००४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend