शनिबार, वैशाख ८ गते २०८१    
images
images

निगम अध्यक्ष अधिकारीसँग मन्त्रालयले माग्यो ३ दिनभित्र पाँच प्रश्नको जवाफ

images
images
निगम अध्यक्ष अधिकारीसँग मन्त्रालयले माग्यो ३ दिनभित्र पाँच प्रश्नको जवाफ
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ५ विषयमा जवाफ माग्दै स्पष्टीकरण सोधेको छ। 

images
images
images

मन्त्रालले मलेसियाको चार्टर उडानबाट नेपाल एयरलाइन्सलाई के कति भार थपिएको हो भने विषय लगायतका ५ विषयमा जवाफ माग्दै स्पष्टीकरण सोधेको हो।

images

यस अघिको सोधिएको प्रश्नमा चितबुझदो जवाफ नआएको भन्दै पुनट: ३ दिनको समय दिएर स्पष्टीकरण सोधेको मन्त्रालयले जनाएको छ।

images

यसैगरी दिल्लीमा पांग्रा बिग्रिएर उडान ढिले भएको र भाडामा पांग्रालिँदा हुने आर्थिक भारसँगै पांग्रा जगेडा नराखेको विषयमा मन्त्रालयले जवाफ मागेको छ। यसैगरी काठमाडौं-दुबई उडानमा को-पाइलट बिरामी हुँदा रोकिएको उडान, त्यसबाट निगमलाई भएको आर्थिक क्षती र पाइलट व्यवस्थापनको विषयमा समेत मन्त्रालयले अधिकारीसँग जवाफ मागेको छ।

images
images

साथै मन्त्रालयले विमानस्थलबाट लगेज हराएको विषय र सुधन किरातीले मन्त्रालयको जिम्मेवारी लिएपछि आन्तरिक उडानमा रहेको टिवनअटर जहाजको उडान, तथा ग्राउन्डेड समय र त्यसबाट निगमलाई परेको आर्थिक भारको विषयमा अधिकारीसँग जवाफ मागिएको हो।

images

प्रकाशित : सोमबार, चैत २७ २०७९०२:२८

प्रतिक्रिया दिनुहोस