बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल राष्ट्र बैंकले माग्यो करारमा तथ्यांकशास्त्री अधिकृत

बिहीबार , चैत २३ २०७९
नेपाल राष्ट्र बैंकले माग्यो करारमा तथ्यांकशास्त्री अधिकृत

काठमाडौं- नेपाल राष्ट्र बैंकले करारमा तथ्यांकशास्त्री अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। 

अधिकृत तृतीय सरहको तथ्यांकशास्त्री दुईजना माग गर्दै राष्ट्र बैंकले कर्मचारी मागेको हो। जसका लागि यही चैत २९ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिने राष्ट्र बैंकले जनाएको छ। 

तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेको, सम्बन्धित विषयमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएको ४५ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्। 


प्रकाशित : बिहीबार , चैत २३ २०७९०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend