बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सको प्रवक्तामा पौडेल

आइतबार, चैत १९ २०७९
नेपाल एयरलाइन्सको प्रवक्तामा पौडेल

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा रमेश पौडेल नियुक्त भएका छन्।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा रमेश पौडेल नियुक्त भएका छन्।

निगमका अध्यक्ष युवराज अधिकारीले कमर्सियल विभागका निर्देशक पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। 

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेकी अर्चना खड्कालाई सो जिम्मेवारीबाट हटाइएको निगमले जनाएको छ। 


प्रकाशित : आइतबार, चैत १९ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend