बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लघुवित्तको समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सार्वजनिक रुपमै सुझाव

आइतबार, चैत १९ २०७९
लघुवित्तको समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सार्वजनिक रुपमै सुझाव

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्तमा समस्या देखिएपछि समस्या र समाधान गर्न भन्दै सार्वजनिक रुपमै सुझाव माग गरेको छ। राष्ट्र बैंकको अनुसन्धान विभागले आगामी बैशाख २० गते भित्र सुझाव पठाउन माग गरेको छ।

सबै क्षेत्रबाट आउने सुझाव अनुसार लघुवित्तका समस्या समाधान गर्न थप निर्णय लिने समेत राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय लघुवित्तको ऋण प्रवाहलाई लिएर विभिन्न कोणबाट टिका टिप्पणीहरु आइरहेका छन्।

भने कति ऋणीहरुले ऋण नतिर्ने भन्दै अभियान समेत चलाइरहेका छन्।

nrb.JPG


प्रकाशित : आइतबार, चैत १९ २०७९०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend