बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उडानका लागि मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित

शुक्रबार, चैत १७ २०७९
उडानका लागि मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं- इन रुट मौसम प्रतिकुलताका कारण पोखरा र विराटनर उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार इन रुटमा मौसम अनकुल नहुँदा पोखरा र विराटनगरको उडान रद्ध भएको छ।

अन्य गन्तव्यमा भने उडान भइरहेको छ। साथै अन्तर्राष्ट्रिय उडानमा भने समस्या नरहेको विमानस्थल टावरको भनाइ छ।

एयरलाइन्स कम्पनीहरुले भने भैरहवा र भद्रपुर उडानसमेत प्रभावित भएको जनाएका छन्।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend