शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

उडानकै क्रममा जहाजभित्रै फोटो भिडियो खिच्ने हिमालय एयरलाइन्सका ३ क्याबीन क्रु ग्राउन्डेड

images
images
images
उडानकै क्रममा जहाजभित्रै फोटो भिडियो खिच्ने हिमालय एयरलाइन्सका ३ क्याबीन क्रु ग्राउन्डेड
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका ३ जना क्याबिन क्रु मेम्बरलाई ग्राउन्डेड गरेको छ।

images
images
images

प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको मापदण्ड उलंघन गरेको भन्दै ३ जना क्याबीन क्रुलाई ग्राउन्डे८ गराएको हो।

images

उनीहरुले उडानकै क्रममा फोटो तथा भिडियो खिचको भन्दै ग्राउन्डे८ गराएको प्राधिकरणको सूचनामा उल्लेख छ। 

images

images

प्रकाशित : शुक्रबार, चैत १७ २०७९१२:३५

प्रतिक्रिया दिनुहोस