आइतबार, वैशाख १६ गते २०८१    
images
images

एकैदिन सिटिजन्स बैंकको पौने ६ लाख कित्ता प्रमोटर सेयर कसले खरिद गर्‍यो?

images
images
images
एकैदिन सिटिजन्स बैंकको पौने ६ लाख कित्ता प्रमोटर सेयर कसले खरिद गर्‍यो?

कम्पनीका प्रमोटरहरुले प्रतिकित्ता १०० रुपैयाँमा दरले उक्त सेयर खरिद बिक्री गरेका हुन्।

images
images

काठमाडौं- सिटिजन्स इन्टरनेसल बैंकको ठूलो संख्यामा प्रमोटर सेयर बिक्री भएको छ। 

images
images
images

सोमबार एकैदिन बैंकको ५ लाख ८५ हजार २७१ कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो। कम्पनीका प्रमोटरहरुले प्रतिकित्ता १०० रुपैयाँमा दरले उक्त सेयर खरिदबिक्री गरेका हुन्।

images

५ करोड ८५ लाख रुपैयाँमा उक्त सेयरको खरिद बिक्री भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैभन्दा बढी कारोबार हुने सूचीमा समेत सिटिजन्स बैंक सूचिकृत भएको छ।

images

images

प्रकाशित : सोमबार, चैत ६ २०७९०८:१६

प्रतिक्रिया दिनुहोस