बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भरतपुर विमानस्थल कार्यालयको भवन भाडामा लगाइने

पाँच वर्षको न्यूनतम भाडा ६ करोड ४३ लाख रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
भरतपुर विमानस्थल कार्यालयको भवन भाडामा लगाइने

भवन भाडामा लगाउनका लागि कार्यालयले टेन्डर सूचना जारी गरेको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण, भरतपुर विमानस्थल कार्यालयले भरतपुर विमानस्थलको ९८८ वर्ग मिटर क्षेत्रफलमा बनेको भवन भाडामा लगाउने भएको छ।

भवन भाडामा लगाउनका लागि कार्यालयले टेन्डर सूचना जारी गरेको छ। कार्यालयले विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार ५ वर्षका लागि भवन व्यावसायिक रूपमा भाडामा दिनेगरी टेन्डर सूचना जारी गरेको हो।

पाँच वर्षका लागि भवनको न्युनतम भाडा ६ करोड ४३ लाख २० हजार रूपैयाँ तोकिएको छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend