बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

गोरखामा मिनिट्रक दुर्घटना हुँदा ८ जना घाइते

images
सोमबार, फागुन २९ २०७९
images
images
गोरखामा मिनिट्रक दुर्घटना हुँदा ८ जना घाइते
images
images

काठमाडौं- गोरखा नगरपालिका-६ हरमटारीनजिक बिसौनीमोडमा मिनिट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

images
images
images

बसपार्कबाट आँबुखैरेनी जाँदै गरेको प्रदेश ३, ०१-००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भइ बिसौनीमोडबाट झण्डै २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुईजना महिला र छजना पुरुष रहेका छन्। उनीहरूलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ। 

images


प्रकाशित : सोमबार, फागुन २९ २०७९०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend