बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

श्री एयरको उडान प्रतिबन्ध फुकुवा

शुक्रबार, फागुन २६ २०७९
श्री एयरको उडान प्रतिबन्ध फुकुवा

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार जहाज उडानकै क्रममा इन्जिनमा फायर अलर्ट देखिएको भन्दै जहाजको आपतकालीन अवतण गरिएको थियो।

सोही विषयलाई लिएर प्राधिकरणले जहाजको उडान योग्य परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको थियो। परीक्षणमा केही खराबी नदेखिएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend