शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

बुधबार एक हजार रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति? 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २४ २०७९
images
images
बुधबार एक हजार रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति? 

बुधबार सुन प्रतितोला एक हजार रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

images
images
images

मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला एक हजार रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक लाख एक हजार पाँचसय रूपैयाँ कायम छ। 

images
images

तेजाबी सुनको मूल्य एक लाख एक हजार तोकिएको छ। जसको मूल्य मंगलबार एक लाख दुई हजार कायम थियो। 

images
images
images

चाँदीको मूल्य बुधबार ४० रूपैयाँले सस्तिएको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य बुधबार एक हजार २ सय २५ कायम छ। चाँदी मंगलबार एक हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend