बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै

मंगलबार, फागुन २३ २०७९
५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र सार्वजनिक गर्ने भएको छ। बचतपत्रको ब्याजदर १२.५ प्रतिशत हुने र ब्याज भुक्तानी ६/६ महिनामा हुने बैंकले जनाएको छ।

बचत पत्र खरिद गर्नेले न्यूनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निक्षेप भाग जानेगरी सीमा तोकिएको छ। 


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend