शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

प्रतितोला तीनसय रूपैयाँले घढ्यो सुनको मूल्य, चाँदी १० रूपैयाँले सस्तियो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २३ २०७९
images
images
प्रतितोला तीनसय रूपैयाँले घढ्यो सुनको मूल्य, चाँदी १० रूपैयाँले सस्तियो

मंगलबार सुन प्रतितोला तीनसय र चाँदी १० रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। 

images
images
images

मंगलबार सुन प्रतितोला तीनसय र चाँदी १० रूपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँचसय र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार कायम छ। 

images
images

चाँदी प्रतितोला एक हजार दुईसय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

images
images
images


प्रकाशित : मंगलबार, फागुन २३ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend