बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

डिशहोममा एक वर्षको रिचार्ज गर्दा रामजी र राजेन्द्रले जिते एक-एक लाख 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १८ २०७९
images
images
डिशहोममा एक वर्षको रिचार्ज गर्दा रामजी र राजेन्द्रले जिते एक-एक लाख 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ।

images
images

काठमाडौं- डिशहोमको एक वर्षको रिचार्ज अफरमा दुई जनाले नगद एक-एक लाख रूपैयाँ जितेका छन्। 

images
images
images

भिमसेन थापा गाउँपालिका २ का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले लक्की ड्र मार्फत जनही एक लाख रूपैयाँ जितेका हुन्। विजेतालाई डिशहोमका सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरे।

यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ जित्ने अवसर पाउनेछन्। 

images

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ।

images


प्रकाशित : बिहीबार , फागुन १८ २०७९१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend