सोमबार, वैशाख ३१ गते २०८१    
images
images

फागुन २५ देखि बुद्ध एयरको पोखरा-भद्रपुर सिधा उडान

images
बिजनेस न्युज
images
images
फागुन २५ देखि बुद्ध एयरको पोखरा-भद्रपुर सिधा उडान

गन्तव्यको प्रमोशनल भाडादर ७ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

images
images

काठमाडौं- बुद्ध एयरले फागुन २५ गतेदेखि पोखराबाट भद्रपुरको दैनिक सिधा उडान गर्ने भएको छ। 

images
images
images

पोखरादेखि भद्रपुरको उडान अवधि लगभग १ घण्टाको हुनेछ। गन्तव्यको प्रमोशनल भाडादर ७ हजार ५ सय रूपैयाँ कायम गरिएको छ। पोखराबाट भद्रपुरको उडान समय बिहान ६ः१५ तथा भद्रपुरबाट पोखराको उडान समय ६:५५ रहेको छ।

images

दैनिक उडानबाट यी दुवै ठाउँको पर्यटकीयस्थलमा चहलपहल बढ्ने बुद्ध एयरको विश्वास छ।

images

यस उडानबाट दुवै पर्यटकीय शहरका नागरिक लभान्वित हुनेछन्।

images
images

images

प्रकाशित : बिहीबार , फागुन १८ २०७९०७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend