बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

माथिल्लो तामाकाेशीलाई सतप्रतिशत हकप्रदकाे अनुमति

बुधबार, फागुन १७ २०७९
माथिल्लो तामाकाेशीलाई सतप्रतिशत हकप्रदकाे अनुमति

काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले सतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएकाे छ। हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएको हो।

हाइड्रोपावरलाई सत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको हो। कम्पनीको गत भदाैमा सम्पन्न साधारणसभाले १ बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, फागुन १७ २०७९०६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend