बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता,  विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
images
images
आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता,  विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने 

यो सुविधा केही समयपछि लाइभ हुनेछ। लागु गरेपश्चात ग्राहकले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन्। 

images
images

काठमाडौं- आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दाबी गरी भुक्तानी प्राप्त गर्न सक्नेछन्। 
 
ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झटबिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झौता जनाइएको छ। 
 
यो सुविधा केही समयपछि लाइभ हुने बताइएको छ। लागु गरेपश्चात ग्राहकले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नेछन्। 

images
images
images


प्रकाशित : मंगलबार, फागुन १६ २०७९१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend