बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वेबसाइटबाट नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
वेबसाइटबाट नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने 

सम्झौता अनुसार यात्रुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आईएमई पे मार्फत भुक्तानी  गर्नसक्ने छन्। 

काठमाडौं- नेपाल एयरलाइन्सको वेबसाइटबाट हवाई टिकट बुकिङ गर्दा आईएमई पे मार्फत् भुक्तानी गर्न सकिने भएको छ। आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतीय भुक्तानी सेवाप्रदायक रहने सम्मझौता भएको छ। 

सम्झौता अनुसार यात्रुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आईएमई पे मार्फत भुक्तानी  गर्नसक्ने छन्। 

नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ। 

प्रकाशित : सोमबार, फागुन १५ २०७९१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend